मन्त्रिपरिषद् बागमतीको, निर्णय सिंहदरबारको

काठमाडौँ- बागमती प्रदेशका सांसद रामकृष्ण चित्रकार जेठ ७ मा मन्त्री नियुक्त भए। राजनीतिमा एउटा थप सिँढी उक्लिन सफल भएकोमा उनलाई शुभेच्छुकहरूले बधाई र शुभकामना दिए। उनमा पनि अब केही गर्छु भन्ने उत्साह जाग्यो। तर अहिलेसम्म उनले विभागीय जिम्मेवारी पाएका छैनन्। प्रदेशमा बिनाविभागीय मन्त्री रहेका उनीमाथि भत्ता पकाउने काम मात्रै गरिरहेको आरोप लाग्न थालेको छ। सोही … Continue reading मन्त्रिपरिषद् बागमतीको, निर्णय सिंहदरबारको