महिला टी २० विश्वकप एसिया छनोटका लागि प्रारम्भिक टोली घोषणा

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान)ले महिला टी २० विश्वकपको एसिया छनोटका लागि प्रारम्भिक टोली घोषणा भएको छ।  क्यानले मंगलबार रुबिना क्षेत्रीको नेतृत्वमा २४ खेलाडी छानेर क्याम्पका लागि बोलाएको हो। विश्वकपको एसिया छनोट आगामी अगस्त २८ देखि सेप्टेम्बर ६ सम्म मलेसियामा हुनेछ। एसिया छनोटमा १२ देशले भाग लिँदैछन्। जसमा नेपाल समूह ‘ए’मा रहेको छ। समूह ‘ए’मा नेपालसहित … Continue reading महिला टी २० विश्वकप एसिया छनोटका लागि प्रारम्भिक टोली घोषणा