संघका निकायले टेर्दैनन् प्रदेशलाई

सुर्खेत- मुलुकका सात प्रदेशमध्ये कर्णाली दुर्गम र भौगोलिक विकटताका कारण पछाडि छ। केन्द्रीकृत शासन व्यवस्था हुँदा सधैँ कम प्राथमिकतामा पर्ने कर्णालीका बासिन्दाले संघीयता आएपछि केही आशा गर्नु स्वाभाविकै थियो। संघीयताको ६ वर्षमा कर्णालीका बासिन्दाले केकस्तो अनुभूति गरे त्यो त खोजीकै विषय छ। प्रदेशमा रहेर सरकार र राजनीतिक दल सञ्चालन गरिरहेका नेताहरू भने संघको हस्तक्षेपकारी नीति … Continue reading संघका निकायले टेर्दैनन् प्रदेशलाई