‘डमी’ प्रदेश सरकार : निर्णय जति केन्द्रकै

इटहरी- देशमा संघीयताको अभ्यास भएको ६ वर्ष पूरा भएको छ। तर प्रदेशमा अहिले पनि केन्द्रको हस्तक्षेप रोकिएको छैन। प्रदेशमा मात्रै होइन, स्थानीय तहसम्मै केन्द्रको वर्चस्व कायम छ। प्रदेशमा सरकार त छ तर देखाउन मात्रै। प्रदेशले पाएका अधिकारबारे कानुन बन्न सकेका छैनन्। बल्लतल्ल कानुन बनाए पनि  लागू हुन सकेका छैनन्। जसकारण संघीयताको अभ्यास झल्किएको छैन। कोशी … Continue reading ‘डमी’ प्रदेश सरकार : निर्णय जति केन्द्रकै