प्रदेशले बुझेनन् प्रशासनिक र वित्तीय अधिकार

पोखरा– दलहरूले संघीयतालाई नेताकार्यकर्ता व्यवस्थापन गर्ने माध्यममात्रै बनाउँदा यसका प्रमुख दुई आयाम ओझेलमा परेका छन्। संघीयताको मूल मर्म र जनजीविकासँग प्रत्यक्ष सरोकार राख्ने प्रशासनिक र वित्तीय संरचनामा राजनीतिक दलहरू गम्भीर नहुँदा प्रादेशिक संरचनामाथि प्रश्न खडा भएको जानकारहरू बताउँछन्। राजनीतिक संघीयतामा पनि केन्द्रकै हालीमुहाली चल्दै आएको छ। राजनीतिशास्त्री गिरधारी सुवेदी भन्छन्, ‘संघीयता कार्यान्वयनका तीन आयाम राजनीतिक, … Continue reading प्रदेशले बुझेनन् प्रशासनिक र वित्तीय अधिकार