राहत, ईसीडी शिक्षक र कर्मचारीको एउटै आवाज : तत्काल संघीय शिक्षा ऐन नल्याए कडा आन्दोलनमा उत्रन्छौँ
काठमाडौँ- सामुदायिक विद्यालयमा कार्यरत अस्थायी प्रकृतिका शिक्षक तथा कर्मचारीसँग सम्बन्धित पाँच वटा संगठनले संघीय शिक्षा ऐनको मस्यौदा तत्काल छलफलमा ल्याउन नेपाल शिक्षक महासंघसँग माग गरेका छन्। ती संस्थाहरूले शनिबार शिक्षक महासंघको नेतृत्वमाथि प्रश्न उठाउँदै संयुक्त विज्ञप्ति जारी गरी यस्तो माग गरेका हुन्। साथै उनीहरूले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई यसबारे गम्भीर बन्न आग्रह गरेका छन्। … Continue reading राहत, ईसीडी शिक्षक र कर्मचारीको एउटै आवाज : तत्काल संघीय शिक्षा ऐन नल्याए कडा आन्दोलनमा उत्रन्छौँ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed