महाधिवेशन रोकेर आन्दोलनको तयारीमा राहत शिक्षक [परिपत्र सहित]

काठमाडौँ- सामुदायिक विद्यालयमा राहत कोटामा कार्यरत शिक्षकहरूले संघीय शिक्षा ऐनमा आफूहरूका माग सम्बोधन नभए सशक्त आन्दोलन गर्ने भएका छन्। नेपाल राहत शिक्षक आन्दोलन परिचालन समिति (स्पेसल टास्कफोर्स) को बिहीबार सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो। बैठकले आन्दोलनका लागि तयारी अवस्थामा रहन सातै प्रदेशका अध्यक्ष, ७७ वटै जिल्ला अध्यक्ष र ७५३ वटै पालिकाका अध्यक्षहरूलाई सर्कुलर गरेको … Continue reading महाधिवेशन रोकेर आन्दोलनको तयारीमा राहत शिक्षक [परिपत्र सहित]