विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता पाण्डेविरुद्ध पक्राउ पुर्जी

काठमाडौँ– अधिवक्ता भगवती पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। तामाङ र मगर समुदायप्रति गलत टिप्पणी गरेपछि उनीविरुद्ध उजुरी परेको थियो। एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै उक्त समुदायमा दाजुबहिनीबीच नै विवाह हुने भन्दै गलत टिप्पणी गरेकी थिइन्। त्यसपछि उनको आलोचना भएको थियो। उजुरी परिसकेपछि यस विषयमा अनुसन्धान अगाडि बढाइएको काठमाडौं परिसरका डीएसपी अनिल अधिकारीले बताए। उनले अदालतबाट … Continue reading विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता पाण्डेविरुद्ध पक्राउ पुर्जी