कोशीमा सरकार बनाउन तीन विकल्प बाँकी

काठमाडौँ- सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति गैरसंवैधानिक ठहर गर्दै उनलाई पदमुक्त गरिदिएको छ। बिहीबार सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराई, ईश्वरीप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठकाे संयुक्त इजलासले सरकार गठनमा सभामुख बाबुराम गौतमको हस्ताक्षरलाई असंवैधानिक ठहर गरेकाे हाे। गत असार २१ गते कांग्रेस संसदीय दलका नेता थापाले मुख्यमन्त्री पदमा दाबी गर्दा सभामुख … Continue reading कोशीमा सरकार बनाउन तीन विकल्प बाँकी