ढुवानी भाडा घट्दा पनि महँगै छ भान्छा
काठमाडौँ– गत पुस २४ गते डिजेलको मूल्य प्रतिलिटर १७२ र पेट्रोलको १७५ रुपैयाँ थियो। त्यसपछि डिजेल तथा पेट्रोलको मूल्य पटकपटक घट्यो। जेठ २ गते आइपुग्दा नेपाल आयल निगमले डिजेलको मूल्य प्रतिलिटर १५५ रुपैयाँ गरेको थियो। पेट्रोलियमको मूल्य घट्ने क्रम रोकिएन। निगमले असार मसान्तमा पेट्रोल तथा डिजेलको नयाँ मूल्य कायम गरेको छ। साउन १ गतेदेखि लागू … Continue reading ढुवानी भाडा घट्दा पनि महँगै छ भान्छा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed