अबको राजनीतिक गन्तव्य : संघीयता खारेजीसहित प्रत्यक्ष निर्वाचन पद्धति

विगत केही महिनादेखिको राजनीतिक गतिविधि हेर्दा महत्त्वपूर्ण तर सूक्ष्म अवयवहरू संवेदनशील अवस्थाबाट हिँडिरहेको प्रतीत हुन्छ। अर्थात् मुलुकको आन्तरिक राजनीति तरलताको अवस्थाबाट एउटा निश्चित धार समात्न प्रयत्न गरिरहेको संक्रमणकालीन अवस्थामा देखिन्छ। यसका केही दृश्य-अदृश्य कारण छन्। मंसिरमा सम्पन्न निर्वाचनले दलहरूको जनमत र तिनीहरूको यथार्थ अवस्थाको जानकारी दिएको छ। यसबाट संज्ञान लिएर आआफ्नो स्थितिमा सुधार गर्न कतिपय … Continue reading अबको राजनीतिक गन्तव्य : संघीयता खारेजीसहित प्रत्यक्ष निर्वाचन पद्धति