संघीय शिक्षा ऐनमा ईसीडी शिक्षक र विद्यालय कर्मचारीको दरबन्दी कायम गर्न शिक्षक महासंघको माग

काठमाडौंँ- नेपाल शिक्षक महासंघले न्यून तलबमा काम गरिरहेका प्रारम्भिक बाल विकास (ईसीडी) शिक्षकलाई दरबन्दीमा कायम गर्न र सोहीअनुसारको तलबसुविधा उपलब्ध गराउन सरोकारवालाहरूको ध्यानाकर्षण गराएको छ। संघीय शिक्षा ऐनमा समेटिनुपर्ने प्रावधानबारे महासंघले मंगलबार संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सांसदहरूसँग गरेको अन्तरसंवादमा ईसीडी शिक्षकका समस्या समाधानका लागि कानुनी व्यवस्था गर्न माग गरेको हो। महासंघले शिक्षकका सेवासुविधा, … Continue reading संघीय शिक्षा ऐनमा ईसीडी शिक्षक र विद्यालय कर्मचारीको दरबन्दी कायम गर्न शिक्षक महासंघको माग