अस्कर कलेजमा ‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’ हुँदै

काठमाडौँ- अस्कर फिल्म कलेजले ‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’ गर्ने भएको छ। कलेजले विज्ञप्ति जारी गर्दै पहिलो युवा सर्ट फिल्म प्रतिस्पर्धाको घोषणा गरेको हो। २० वर्षमुनिको उमेर समूहलाई लक्षित गर्दै उक्त प्रतियाेगिता गराउने कलेजले जानकारी दिएकाे छ। प्रतिस्पर्धामा सहभागीले भदौ २२ गतेभित्र आफ्नो फिल्म पठाइसक्नुपर्ने विज्ञप्तिमा उल्लेख छ। प्रतिस्पर्धामा प्रथम हुने फिल्मलाई एक लाख रुपैयाँ प्रदान … Continue reading अस्कर कलेजमा ‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’ हुँदै