रैथाने बाली अनुसन्धानमा सीमित कोशी

इटहरी-  कोशी प्रदेशको भूगोल हिमालदेखि तराईमधेशसम्म फैलिएको छ। सर्वोच्च शिखर सगरमाथा र नेपालको होचो भाग केचना यही भूभागमा पर्छ। हिमाल, पहाड र तराईमा फैलिएको प्रदेशमा जातीय एवम् भाषिक रूपमा मात्रै विविधता छैन, खाद्यान्न बालीमा पनि अनेकता छ। सुनसरी, मोरङ र झापामा धानखेती हुन्छ। चियाको राजधानी भनेर चिनिने इलाममा अकबरे, अलैँची, अदुवा पनि त्यत्तिकै उत्पादन हुन्छ। … Continue reading रैथाने बाली अनुसन्धानमा सीमित कोशी