उपेक्षामा रैथाने बाली

हावापानी अनुकूल, खडेरी र अतिवृष्टि सहन सक्ने, पोषणयुक्त रैथाने बालीको महत्त्व सरकार न समाज कसैले बुझेको छैन। चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा ‘रैथानेमा गर्व गरौँ’ भन्ने नाराका साथ पोषणयुक्त रैथाने खाद्यान्न बाली संरक्षण गरी खेती विस्तार गर्ने उल्लेख गरिएको छ । जुम्लाको मार्सी धान, सल्यान र पाल्पाको अदुवा, गुल्मीको कफी, मुस्ताङको आलुलगायत परम्परागत बालीलाई … Continue reading उपेक्षामा रैथाने बाली