सुशासन कायम र भ्रष्टाचार नियन्त्रणका विषयमा गम्भीर देखिएनन् कांग्रेस नेता

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू जल्दाबल्दा राष्ट्रिय मुद्दामा मौन देखिएका छन्। पार्टीको जारी केन्द्रीय कमिटी बैठकमा नेताहरू सुशासन र भ्रष्टाचार नियन्त्रणजस्ता नागरिकका तत्कालीन चासोका विषयमा गम्भीर नदेखिएका हुन्। १० महिनापछि मंगलबार सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा नेताहरू बोल्ने क्रम जारी छ। बैठकमा पार्टीमा रहेको गुटबन्दी छताछु्ल्ल भएको छ। केही नेताहरूले सभापति शेरबहादुर देउवालाई आड … Continue reading सुशासन कायम र भ्रष्टाचार नियन्त्रणका विषयमा गम्भीर देखिएनन् कांग्रेस नेता