लम्पी स्किन महामारी : तथ्यांक संकलनमा चुक्दै सरकार

काठमाडौँ- मुलुकभर फैलिएकाे लम्पी स्किन महामारी नियन्त्रण गर्न नसकेको सरकार रोगबाट प्रभावित पशुको तथ्यांक संकलनमै चुकिरहेको पाइएको छ। विगत करिब चार महिनादेखि महामारीको रूपमा फैलिएको लम्पी स्किनबाट हजारौँ पशुको ज्यान गइसकेको छ। लाखौं पशु बिरामी भएर किसान चिन्तित भएका बेला संघीय सरकार भने तथ्यांक संकलनमै चुकिरहेको पाइएको हो। संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पशु … Continue reading लम्पी स्किन महामारी : तथ्यांक संकलनमा चुक्दै सरकार