भुर्तेलको कुशल बलिङले यूएई ‘ए’ १५७ रनमा सीमित

काठमाडौँ- ओपनर ब्याट्सम्यान कुशल भुर्तेल बलिङमा चम्किँदा संयुक्त अरब इमिरेट्स (यूएई ‘ए’) १५७ रनमा समेटिएको छ। पछिल्लाे समय ब्याटिङमा खासै जम्न नसकेका भुर्तेलले एसीसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत बुधबार उत्कृष्ट बलिङ गर्दै यूएई ‘ए’ काे ६ विकेट लिए। श्रीलंकाको कोलोम्बोमा जारी खेलमा यूएई एले टस जितेर ब्याटिङ राेजेकाे थियाे। खेलमा कुशलले १० ओभरमा ४० रन … Continue reading भुर्तेलको कुशल बलिङले यूएई ‘ए’ १५७ रनमा सीमित