ज्याला बढाउन माग गर्दै चिया बगानका श्रमिक आन्दोलित

झापा- झापा र इलामको चिया बगानमा कार्यरत ७० हजार श्रमिकले ज्याला वृद्धिकाे माग राखेका छन्। नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिएका कारण चिया बगानका श्रमिक संगठित रूपमा आन्दोलित भएका हुन्। नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघका केन्द्रीय उपाध्यक्ष सइकुमार राईले सरकारले ताेकेकाे न्यूनतम पारिश्रमिक नदिएका कारण बाध्य भएर आन्दाेलन गर्नुपरेकाे बताए। नेपाल कृषि तथा … Continue reading ज्याला बढाउन माग गर्दै चिया बगानका श्रमिक आन्दोलित