यस्ता छन् कांग्रेस केन्द्रीय कार्यसमितिका १० एजेन्डा

काठमाडौँ- नेपाली कांग्रेसले मंगलबारदेखि सुरु हुने पार्टी केन्द्रीय कार्यसमिति बैठकको एजेन्डाहरू तय गरेको छ। सोमबार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले एजेन्डा तय गरेको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए। कांग्रेस बैठकका १० एजेन्डा १ समसामयिक विषय आर्थिक, परराष्ट्रलगायतबारे छलफल २ सांगठनिक कार्ययोजना र कार्यतालिका ३ केन्द्रीय समिति बैठक बस्दा कार्यसम्पादन … Continue reading यस्ता छन् कांग्रेस केन्द्रीय कार्यसमितिका १० एजेन्डा