बाख्रापालन : नबिक्ने चिन्तै छैन

इटहरी-  धरान उपमहानगरपालिका-५ का विष्णु सुनुवारको पुर्ख्यौली पेसा हो बाख्रापालन। पछिल्लो एक दशकयता भने उनी व्यावसायिक रूपमा खसीबाख्रा पाल्दै आएका छन्। बाख्रापालन गर्दा बिक्रीका लागि समस्या नहुने उनको अनुभव छ। लामो समयदेखि धरानस्थित कृषिबजारमा खसीबाख्रा बेच्दै आएका उनको खोरमा चार दर्जन बढी खसीबाख्रा छन्। ‘खसीबाख्रा बेच्नका लागि सुँगुर, कुखुराजस्तो समस्या हुँदैन,’ उनले भने, ‘बिक्री नहोला … Continue reading बाख्रापालन : नबिक्ने चिन्तै छैन