संकटमा चौँरीपालन, मुस्ताङमा देखिनै छाडे खच्चड

पोखरा– ‘चौँरी संरक्षणमा सरकारले ठोस योजना ल्याउन नसके अबको १५/२० वर्षमा चौँरीपालन विस्थापित नहोला भन्न सकिन्न।’  मुस्ताङका चौँरीपालन किसान सुरेश थकालीको भनाइ हो यो। पछिल्लो समय चौँरीपालन संकटमा पर्दै आएको उनी बताउँछन्। हिमालपारिका ४१ वर्षीय सुरेशले विगत १५ वर्षदेखि छिमेकी अर्को जिल्ला मनाङको चामे लेकमा व्यावसायिक रूपमा चौँरी पालिरहेका छन्। हजुरबुवाको पालासम्म परम्परागत रूपमा हुँदै … Continue reading संकटमा चौँरीपालन, मुस्ताङमा देखिनै छाडे खच्चड