पशु स्वास्थ्यमा गैरजिम्मेवार सरकार

२०७७ असारमा पहिलोपटक पशुमा ‘लम्पी स्किन’ पुष्टि हुँदा सर्वसाधारण कोभिड-१९को त्रासमा थिए। मोरङको सुन्दरहरैँचा नगरपालिकाका पशुमा पहिलोपटक लम्पी स्किन देखापरेको थियो। नेपाल पशु चिकित्सा परिषद्ले तत्काल यसको थप संक्रमण फैलन नदिने उपायसहितको सुझाव कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई दिएको थियो। एक जिल्लाबाट अर्को जिल्लामा पशुपन्छी ओसारपसारमा रोक लगाउनुपर्ने, प्रादेशिक नाकामा पशु क्वारेन्टिन चेकपोस्ट निर्माण गर्नुपर्नेलगायत … Continue reading पशु स्वास्थ्यमा गैरजिम्मेवार सरकार