प्रधानमन्त्री पत्नी सीता दाहालको निधन
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधन भएको छ। ६९ वर्षीया दाहालको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा बुधबार निधन भएको हो। दाहाल लामो समयदेखि पार्किन्सनजस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी’ (पीएसपी) बाट पीडित थिइन्। यस्तै उनलाई रक्तचाप र मधुमेहको पनि समस्या थियो। स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई बुधबार बिहान नर्भिक अस्पताल … Continue reading प्रधानमन्त्री पत्नी सीता दाहालको निधन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed