रोस्टमबाट प्रधानमन्त्रीको प्रश्न : प्रतिपक्षले राजीनामा माग्दैमा दिनुपर्ने हो?

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले स्पष्टीकरण दिन पनि नपाएको दुःख व्यक्त गरेका छन्। उनले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले आफूले स्पष्टीकरण दिन चाहँदा पनि नपाएको बताएका  हुन्। ‘मैले यो विषय उठेपछि सदनलाई जानकारी गराउँछु भनेकै हो। यही हो त संसदीय अभ्यास? राजीनामा नआएसम्म बोल्न दिन्न भनेको के हो ? प्रधानमन्त्रीलाई स्पष्टीकरणको मौका पनि … Continue reading रोस्टमबाट प्रधानमन्त्रीको प्रश्न : प्रतिपक्षले राजीनामा माग्दैमा दिनुपर्ने हो?