पहिला गोर्खा भर्ती, अहिले पढ्न विदेश

पोखरा– पोखराको भिसीमार्गका २० वर्षीय प्रसन्न गुरुङ यसै वर्ष अस्ट्रेलिया जाने तयारी मा छन्। अघिल्लो वर्ष १२ कक्षा सकेका उनी बाबुबाजेले रोज्दै आएको लाहुरे बन्ने मोह त्यागेर उच्चशिक्षासँगै सफल भविष्य खोज्न त्यता जान लागेका हुन्। पढाइमा पनि उनी अब्बल मान्निछन्। एसइईमा ए प्लस ल्याएका उनले १२ मा म्यानेज्मेन्टमा राम्रो अंक ल्याएर पूरा गरे। प्रसन्न भन्छन्, … Continue reading पहिला गोर्खा भर्ती, अहिले पढ्न विदेश