शेखर कोइरालाले भने : कोशी सरकार बनाउन सभामुखको हस्ताक्षर बुझाउनु हुँदैन

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कोशी सरकार निर्माण गर्न प्रदेश प्रमुखले तोकेको समयमा बहुमत सदस्यको हस्ताक्षर बुझाउँदा सभामुखलाई समावेश गर्न नहुने धारणा राखेका छन्। सत्तारुढ गठबन्धनले सभामुखको समेत हस्ताक्षर लिएर बहुमत दाबी गर्ने तयारी गरिरहेको बेला कोइरालाले यस्तो बताएका हुन्। ‘प्रदेश सरकार गठन वा समर्थनको सवालमा कुन पार्टीको समर्थन रहने भन्ने कुरा सोहि पार्टीको … Continue reading शेखर कोइरालाले भने : कोशी सरकार बनाउन सभामुखको हस्ताक्षर बुझाउनु हुँदैन