एमालेले भन्यो : कोशीमा सभामुखको संख्या जोडेर मुख्यमन्त्री दाबी गर्न मिल्दैन

काठमाडौँ- नेकपा एमाले कोशी प्रदेश संसदीय दलले सभामुख समेतको संख्या देखाएर पेस हुने दाबीलाई मान्यता नदिन प्रदेश प्रमुखलाई आग्रह गरेका छन्। एमाले संसदीय दलको तर्फबाट प्रदेश प्रमुखलाई लिखित र मौखिक रूपमा सभामुखलाई सरकार गठन प्रक्रियामा समावेश नगर्न आग्रह गर्ने तयारी भएको सो दलले जनाएको छ। एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले भने, ‘सभामुखलाई … Continue reading एमालेले भन्यो : कोशीमा सभामुखको संख्या जोडेर मुख्यमन्त्री दाबी गर्न मिल्दैन