राहत शिक्षकलाई केन्द्रीय समितिको सर्कुलर : संकेत गर्नासाथ काठमाडौँ ओर्लनू

काठमाडौँ- नेपाल राहत शिक्षक केन्द्रीय समितिले देशभरका राहत शिक्षकहरूलाई आन्दोलनका लागि तयार रहन सर्कुलर जारी गरेको छ। बुधबार केन्द्रीय समितिले एक सर्कुलर जारी गर्दै संकेत गर्नासाथ काठमाडौँ ओर्लन भनेको हो। समितिले शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासंघलाई आफ्ना मागहरू पूरा गर्न र ठोस निकास निकाल्न अल्टिमेटम दिइएको जनाएको छ। माग पूरा नभए सशक्त रूपमा आन्दोलनलाई … Continue reading राहत शिक्षकलाई केन्द्रीय समितिको सर्कुलर : संकेत गर्नासाथ काठमाडौँ ओर्लनू