एसईईको नतिजा शुक्रबार प्रकाशन गर्ने तयारी

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ। परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले शुक्रबारभित्रै नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिएका हुन्। उनले भने, ‘परीक्षाको नतिजा रुजु र इन्ट्री गर्ने काम भइरहेको छ। प्राविधिक समस्या नआए शुक्रबार नतिजा प्रकाशन हुन्छ।’ … Continue reading एसईईको नतिजा शुक्रबार प्रकाशन गर्ने तयारी