मर्कामा ‘अन्नभण्डार’ का किसान

लुम्बिनी– लुम्बिनी प्रदेशका रूपन्देही, कपिलवस्तु, नवलपरासी पश्चिम, दाङ, बाँके र बर्दिया धान उत्पादनका हिसाबले अग्रणी जिल्लामा पर्छन्। नेपालको अन्नभण्डार भनेर चिनिने यहाँका किसानले खेतीपातीका बेला सधैँ एउटै पिरलो हुन्छ। त्यो हो, मल, बिउ र सिँचाइ अभाव। सिँचाइका लागि आकाशे पानीको भर पर्नुपर्छ भने मल र बिउ नपाएर भारतीय सीमामा प्रहरीसँग लडाइँ गर्नुपर्छ। ‘प्रत्येक वर्ष धान … Continue reading मर्कामा ‘अन्नभण्डार’ का किसान