जेठोबुढो ‘ब्रान्डिङ’ गर्दै पोखरा महानगर

पोखरा- जेठोबुढो धानको भात पोखरेलीको प्रिय भोजन हो। परम्परागत रूपमा उत्पादन हुँदै आएको यो प्रजातिको मुख्य विशेषता हो- बासनादार, नरम, स्वादिलो।  पोखरेली कोसेलीको पहिचान बनाएको जेठोबुढो विदेश बस्ने नेपालीमा माग उच्च छ। त्यसो त टाढा-टाढाबाट यहाँ घुम्न आउनेले पनि खानामा पहिलो माग जेठोबुढो अर्डर गर्छन्। पोखरामा कुनै-कुनै टारीतिर रैथाने जेठोबुढो भेटिने गरे पनि अचेल फाँटमा … Continue reading जेठोबुढो ‘ब्रान्डिङ’ गर्दै पोखरा महानगर