धानखेती : तराईमा प्रविधि, पहाडमा पुरानै शैली

डोटीको के आई सिंह गाउँपालिका-६ फलेडीका प्रकाश जोशी झरी परिरहेका बेला एक हल गोरुसहित खेत जोत्न व्यस्त देखिए। छेउमा केही महिलापुरुष ब्याडमा थिए त केही पुरुष कोदाली लिएर बाउसे गरिरहका। अनि रोपाहारहरू धान रोप्न तम्तयार थिए। डोटीलगायत अधिकांश पहाडी जिल्लामा परम्परागत ढाँचामा धान रोपाइँ हुने गरेको छ। ‘हामी त गोरुबाट खेत जोत्ने गर्छाैँ। हलो, कोदालो … Continue reading धानखेती : तराईमा प्रविधि, पहाडमा पुरानै शैली