किसानलाई सधैँ सिँचाइ र मलको समस्या

इटहरी- चर्को घाम लागिरहेको छ। इटहरी उपमहानगरपालिका-१८ का देवनारायण चौधरीको जिउ पसिनाले निध्रुक्क भिजेको छ। प्रचण्ड गर्मीको पर्बाह नगरी धान रोपाइँमा व्यस्त छन्। ‘सिँचाइ सुविधा नहुँदा आकाशेपानीको भरमा खेती गर्नुपर्छ। त्यसैले पानी पाएका बेला फुर्सद हुँदैन’, चौधरी भन्छन्, ‘राति पानी परेकै कारण खेतमा जमेको छ। धान रोप्न सजिलो भयो।’ सिँचाइ नभएकै कारण वर्षमा ६ महिना … Continue reading किसानलाई सधैँ सिँचाइ र मलको समस्या