धानमा जोडिएको आर्थिक विकास

कुल गार्हस्थ उत्पादनमा ५ प्रतिशत योगदान रहेको धानको उत्पादन र उत्पादकत्वले मुलुकको समग्र अर्थतन्त्रको आकार वद्धिमा भूमिका खेल्दै आएको छ। चालु आर्थिक वर्ष २०७९/८० को कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा कृषि क्षेत्रको योगदान २४.१२ प्रतिशत हुने केन्द्रीय तथ्यांक कार्यालयको प्रक्षेपण छ। यसकारण कृषिलाई नेपाली अर्थतन्त्रको आधार स्तम्भका रूपमा बुझिन्छ। कृषिको योगदानमा धानखेतीको बलियो हिस्सा छ। … Continue reading धानमा जोडिएको आर्थिक विकास