कोशीमा सरकार गठनको नयाँ ‘कोर्स’ सुरु, कसले गर्ला नेतृत्व?

इटहरी– कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकारले विश्वासको मत नपाएपछि सरकार गठनका नयाँ ‘कोर्स’ सुरु भएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार विश्वासको मत नपाएपछि उनी नेतृत्वको सरकार ढलेको हो। उनले ४६ मत मात्रै पाएका छन्। विश्वासको मतका लागि ४७ मत आवश्यक पर्छ। ९३ सांसदमध्ये ८९ प्रदेशसभा बैठकमा उपस्थित थिए। जसमध्ये ४३ मत कार्कीको विपक्षमा खस्यो। कार्की नेतृत्वको … Continue reading कोशीमा सरकार गठनको नयाँ ‘कोर्स’ सुरु, कसले गर्ला नेतृत्व?