‘एमाले नेतृत्वमाथि हमला गरेर कोशी प्रदेशको समस्या समाधान हुँदैन’

काठमाडौँ- नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले र एमालेको नेतृत्वलाई हमला गरेर कोशी प्रदेशको समस्या समाधान नहुने बताएका छन्। बिहीशार इलाममा आफूलाई कालोझण्डा देखाएपछि प्रतिक्रियाँ दिँदै भट्टराईल उत्तेजनात्मक, निषेधकारी र हिंसात्मक तरिका आफूहरूलाई मान्य नभएको टिप्पणी गरे। ‘हाम्रो भनाइ यही छ कि विरोध शान्तिपूर्ण मान्यताभित्र हुनुपर्छ। उत्तेजनात्मक, निषेधकारी र हिंसात्मक तरिका हामिलाई मान्य छैन,’ भट्टराईले सामाजिक … Continue reading ‘एमाले नेतृत्वमाथि हमला गरेर कोशी प्रदेशको समस्या समाधान हुँदैन’