कर आतंक

आम्दानी बढाउन तहतहका सरकारले संवैधानिक अधिकारभन्दा बाहिर गएर आमजनतामा करको बोझ थप्दै गएका छन्। नयाँ संविधान कार्यान्वयनसँगै सिंहदरबारको पर्खालभित्र सीमित अधिकार स्थानीय तहमा पुगेका छन्। यसले स्वाभाविक रूपमा आमजनतालाई सहज भएको छ। साना कामका लागि जिल्ला सदरमुकामदेखि काठमाडौँ धाउनुपर्ने बाध्यता हटेको छ। अधिकारसँगै अनेकथरी करको बोझ पनि नागरिकको घरदैलोमै पुगेको छ। आफ्नो भौगोलिक र शासकीय … Continue reading कर आतंक