आन्दोलन र वार्ता सँगसँगै जारी राख्ने विद्यालय कर्मचारीको निर्णय

काठमाडौँ- नेपाल विद्यालय कर्मचारी परिषद्ले सरकारले माग पूरा नगरेसम्म आन्दोलनका कार्यक्रम जारी राख्ने निर्णय गरेको छ। परिषद्ले सरकारसँग वार्ताका पनि गरिरहेको छ। परिषद्ले जारी आन्दोलन सशक्त बनाउन थप कार्यक्रम पनि सार्वजनिक गरेको छ। विद्यालय कर्मचारीहरू राजधानीको माइतीघरमा धर्ना र अनशनमा बसेको छ। परिषद् बैठकले देशभरका सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीलाई रिले अनशनथप प्रभावकारी बनाउन प्रत्येक जिल्लाबाट प्रत्येक … Continue reading आन्दोलन र वार्ता सँगसँगै जारी राख्ने विद्यालय कर्मचारीको निर्णय