शिव शिखर सहकारीका निवर्तमान अध्यक्ष शर्माले साढे ११ अर्ब हिनामिना गरेको ठहर
काठमाडाैँ- शिव शिखर बहुउद्देश्यीय सहकारीका निवर्तमान अध्यक्ष केदारनाथ शर्माले बचतकर्ताकाे साढे ११ अर्ब रुपैयाँभन्दा बढी हिनामिना गरेकाे नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूराे (सीआईबी) ले ठहर गरेकाे छ। मोरङको तुलसी बहुमुखी सहकारी संस्थाका अध्यक्ष र शिखर अर्गनाईजेसनका सञ्चालकसमेत रहेका शर्माले विभिन्न सहकारीमा बचतकर्ताले जम्मा गरेकाे उक्त रकम हिनामिना गरेकाे ठहर सीआईबीले गरेकाे हाे। सहकारीमा जम्मा गरेकाे रकम … Continue reading शिव शिखर सहकारीका निवर्तमान अध्यक्ष शर्माले साढे ११ अर्ब हिनामिना गरेको ठहर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed