‘परस्त्री’को हिन्दी भर्सन नेपालमा प्रदर्शन नहुने

काठमाडौँ– फिल्म ‘परस्त्री’ नेपालमा नेपाली भाषामा मात्र प्रदर्शन हुने भएको छ। नेपालमा नेपाली भाषा र भारतमा हिन्दी भाषामा फिल्म प्रदर्शन हुने निर्देशक सुरज पाण्डेले जानकारी दिए। ‘हामीले निर्माण गरेको नेपाली र हिन्दी भाषाको चलचित्र ‘परस्त्री’ यही असार १५ गतेदेखि नेपाल र भारतमा एकैसाथ प्रदर्शन हुने कुरा हाम्रा दर्शकहरुलाई जानकारी गराउन चाहन्छु।’ उनले सामाजिक सञ्जाल फेसबुकमा … Continue reading ‘परस्त्री’को हिन्दी भर्सन नेपालमा प्रदर्शन नहुने