कक्षा ११ र १२ का शिक्षकका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ- सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्यापनरत शिक्षकका समस्याबारे संसद्‌मा आवाज उठेको छ। सांसद भानुभक्त जाेशीले प्रतिनिधिसभाको बिहीबारको बैठकमा सम्बोधन गर्दै ती शिक्षकहरूको उचित व्यवस्थापन गर्न शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराएका हुन्। उनले २०४९ सालदेखि काम गरिरहेका शिक्षकमाथि सरकारले पेसागत सुरक्षाका लागि कुनै व्यवस्था नगरेको बताए। सोही कारण अहिले शिक्षक आन्दोलित हुनुपरेको उनको भनाइ … Continue reading कक्षा ११ र १२ का शिक्षकका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण