१४ अर्ब हिनामिनाको आरोपमा शिव शिखर सहकारीका पूर्वअध्यक्ष पक्राउ
काठमाडौँ- शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका पूर्वअध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन्। बचतकर्ताको करिब १४ अर्ब रुपैयाँ हिनामिनाको आरोप लागेपछि फरार रहेका शर्मा भारतमा पक्राउ परेका हुन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले उनलाई काठमाडौँ ल्याउँदैछ। प्रहरी उपरीक्षक नवराज अधिकारीले पत्रकार सम्मेलन गरेर घटनाबारे थप विवरण सार्वजनिक गर्ने जानकारी दिए। शर्माले शिवशिखरसहित तुलसी सहकारी पनि खोलेका थिए। उनले … Continue reading १४ अर्ब हिनामिनाको आरोपमा शिव शिखर सहकारीका पूर्वअध्यक्ष पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed