रास्वपाद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध

काठमाडौँ–  राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको मंगलबार बसेको बैठक अवरुद्ध गरेको छ। बैठक सुरु हुनेबित्तिकै रास्वपा सांसदहरूले आसनबाट उठेका थिए। रास्वपा सांसद सन्तोष परियारले जिल्लास्थित निर्वाचन आयोगलाई जिल्ला प्रशासन कार्यालय मातहत राख्न नहुने पार्टीको सुझावलाई सरकारले अटेर गरेको आरोप लगाए। उनले यस्ता कार्यबाट सरकारले लोकतन्त्रमाथि हमला गरिरहेकाले पार्टीको विमति बताए। उनले भने, ‘लोकतन्त्रमा निर्वाचन असाध्यै महत्त्वपूर्ण … Continue reading रास्वपाद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध