असारे भाका गुञ्जिनै छाड्यो : शिवनारायण जोशी

गायक शिवनारायण जोशीलाई कसैले ‘घाँसे गीतका राजा’ भन्छन् त कसैले ‘काँठे किङ’। २०२९ सालमा उनको पहिलो गीत ‘पहिलो चरण’ रेकर्ड भएको थियो। त्यसयता उनी निरन्तर गीतसंगीतमा सक्रिय छन्। गीतसंगीतमा ७३ वर्षीय जोशीको सक्रियता लोभलाग्दो छ। भन्सार एजेन्टका रूपमा काम गरिरहेका उनको व्यस्तता असार लागेपछि झनै बढ्छ। गीत गाउन भ्याइनभ्याई हुन्छ उनलाई। तिनै जोशीसँग असारे गीतबारे … Continue reading असारे भाका गुञ्जिनै छाड्यो : शिवनारायण जोशी