अख्तियारले लियो जलहरीको तौल

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पशुपतिनाथ मन्दिरमा राखिएको जलहरीको नापजाँच गरेको छ। जलहरी राख्ने क्रममा भ्रष्टाचार भएको उजुरी परेपछि छानबिनका लागि अख्तियारको टोली आइतबार दिउँसो पशुपतिनाथ मन्दिर पुगेको हो। अनुसन्धानको नियमित प्रक्रियाअनुसार जलहरीको तौल लिइएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए। ‘टोलीले छानबिन गरेर त्यसको रिपोर्ट तयार गर्छ। पशुपतिमा जलहरीको विषयमा उजुरी परेको थियो। … Continue reading अख्तियारले लियो जलहरीको तौल