विद्यालय कर्मचारीको माग पूरा गर्न प्रचण्ड र देउवा प्रतिबद्ध

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्तारूढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विद्यालय कर्मचारीका माग सम्बोधन गर्न सकारात्मक देखिएका छन्। विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीसहितको टोलीले आइतबार छुट्टाछुट्टै गरेको भेटमा दुई शीर्ष नेताले माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। पेसागत सुरक्षा र सेवासुविधा बढाउनुपर्नेलगायतका माग राखेर परिषद् लामो समयदेखि आन्दोलनरत छ। … Continue reading विद्यालय कर्मचारीको माग पूरा गर्न प्रचण्ड र देउवा प्रतिबद्ध