लापरबाहीको पराकाष्ठा : पुल निर्माणको ८ वर्षमा जम्मा तीन पिलर

धनगढी- सुदूरपश्चिम प्रदेशमा निर्माण व्यवसायीको लापरबाहीका कारण वर्षौँदेखि पूर्वाधार निर्माण अलपत्र छन्। कञ्चनपुरको लालझाडी गाउँपालिका-४ स्थित दोदा नदीमाथिको पक्की पुल निर्माण सुरु भएको ८ वर्ष बित्दा तीनवटा मात्रै पिलर ठडिएका छन्। देखतभुली-पर्सिया जोड्ने पक्की पुल निर्माण अलपत्र भएको हो। २०७२ पुस २६ गते तीन वर्षभित्र सक्ने गरी २४ करोड ७३ लाख ८० हजारमा लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ … Continue reading लापरबाहीको पराकाष्ठा : पुल निर्माणको ८ वर्षमा जम्मा तीन पिलर