सात वर्षमा बनेन साढे ३ किलोमिटर सडक

लुम्बिनी- सडक पूर्वाधारमा कुन हदसम्मको लापरबाही हुन्छ भन्ने उदाहरण खोज्नुपरे लुम्बिनी प्रदेशको प्रमुख सहर बुटवललाई हेरे पुग्छ। बुटवल-बेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत राजमार्ग चौराहादेखि गोलपार्कसम्मको साढे ३ किलोमिटर सडक ६ वर्ष हुँदा पनि पूरा हुन सकेको छैन। ३० महिनामा पूरा गर्ने गरी २०७३ चैत १२ मा सम्झौता भएको सडक पटकपटक म्याद थपेर ७४ महिना पुग्दा … Continue reading सात वर्षमा बनेन साढे ३ किलोमिटर सडक