गण्डकी : ८५ वटै पालिका केन्द्रमा जोडिँदै सडक सञ्जाल
पोखरा- गण्डकी प्रदेश सरकारले आगामी आव २०८०/८१ को बजेटमा रणनीतिक महत्त्वको सडकजस्तै अन्य गौरवका सडकलाई निरन्तरता दिने घोषणा गरेको छ। आगामी वर्ष गण्डकीमा ३०० किमि सडक कालोपत्रे हुने घोषणा गरिएको छ। प्रदेशका अर्थमन्त्री जितप्रकाश आलेले सडक पूर्वाधार निर्माणका लागि ११ अर्ब १६ करोड विनियोजन गरिएको बताए। उनका अनुसार बूढीगण्डकी करिडोर, मर्स्याङ्दी करिडोर र शालिग्राम करिडोरको … Continue reading गण्डकी : ८५ वटै पालिका केन्द्रमा जोडिँदै सडक सञ्जाल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed